आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी धेरै सर्वसाधरणको मृत्यु भएको र घाइते भएको बताइएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी...