आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भट्ट र प्रधानलाई षडानन्द पुरस्कार

काठमाडौँ । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई प्रदान गरिने भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ११५ औँ बैठकले २०८० सालको सो पुरस्कार भट्टलाई प्रदान गर्ने निर्णय...