सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्करीको ४० किलो चाँदी बरामद, पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ

विराटनगर । करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् । ...