आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमसीसी परियोजनाले १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्नुपर्छ: पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादी)को एमसिसि अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई आफूहरूले संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार नै लागु गर्नुपर्ने बताएको छ ।  ...