आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल नासरको जीतमा रोनाल्डोको गोल

रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासर २–० गोलले...