आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप छनोट : फाइनलमा ओमानसँग बदला लिने नेपाललाई मौका

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका...