आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटीको गोल वर्षा, डोकुको चार एसिस्ट

इतिहाद । २१ वर्षीय बेल्जियन युवा खेलाडी जेरेमी डोकुले एकै खेलमा चारवटा गोलको अवसर सिर्जना गर्दा साबिक विजेता म्यानचेस्टर सिटीले बोर्नेमाउथमाथि गोल वर्षा गरेको छ । शनिबार प्रिमियर लिगमा सिटी...