आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेरो पनि सारथी बनिदेउ न कृष्ण

युद्धको संघारमा अर्जुनको जस्तै संकटग्रस्त छ मेरो पनि चित्त अन्तद्वन्द्वको भीषण आँधीहुरीमा म पनि जुध्दछु यहाँ हर नित्य यहाँ शत्रु को हो, अनि को हो मित्र यो मायाजाल बडो विचित्र ...