सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

पोखरा । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट् बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए...