आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीको छापा

काठमाडौं । ‘भिजिट भिसामा विदेश पठाउँछु’ भनेर फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ । टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...