आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक 'हाइड्रोजन कार'

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक 'हाइड्रोजन कार' भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको...