बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

एयर डाइनास्टीले भूकम्प प्रभावित राहत कोषमा ११ लाख आर्थिक सहयोग गर्ने

काठमाडौँ । एयर डाइनास्टी कम्पनीले भूकम्प प्रभावित राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कम्पनीले पश्चिम नेपालको जाजरकोट, रुकुम लगायतका भूकम्प...