आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गन्तव्य युरोप, भिजिट भिसामार्फत दुबई

काठमाडौँ । दाङका प्रमोद थारू (नाम परिवर्तन) दुबई पुगे । नेपालबाट पर्यटक (भिजिट) भिसामार्फत उनी दुबई पुगेका थिए । उनी दुबई जानुको उद्देश्य भने पोर्चुगल पुग्ने योजना अन्तर्गत थियो । ...