आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठक : १० निर्णय कार्यान्वयन कहिले ?

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकले गरेका निर्णय अझै कार्यान्वयन चरणमा पुगेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बैठकले विभिन्न १० वटा निर्णय...