आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो ।  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई...