आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

सुर्खेत । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा  मनोसामाजिक समस्या देखिन सक्ने भएकाले...