आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिथिल अर्थतन्त्र चलायमान बनाउन पाेखरामा व्यापार मेला

कास्की । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार  र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्द्धनका...