आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमै छरपस्ट छन् ०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (फोटो फिचर)

काठमाडौँ । हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रूपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले...