आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका

-रमेश ढुङ्गेल मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न आउँदा...