बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जङ्गली ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन

चितवन । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको...