सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा दियोबाट आगालागी हुँदा छब्बिस लाखभन्दा बढीको क्षति

भोजपुर । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८...