आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीविरुद्ध विश्वकप छनोट खेल्न टोलीमा फर्किए लुइस स्वारेज

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल खेल्न उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेज राष्ट्रिय टोलीमा फर्किएका छन् । उरुग्वेले एक साताभित्र दुईवटा विश्वकप छनोट खेल...