आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तराई मधेसमा यसरी मनाउँदैछन् भैयादूज

काठमाडौँ । आज तिहारको महत्त्वपूर्ण दिन अर्थात् भाइ टीका । दाजुभाइ–दिदीबहिनीबिचको सद्भाव र प्रेम दर्शाउने यो पर्वलाई तराई मधेसमा भैयादूज वा भरजुतिया पनि भनिन्छ । तराई मधेसमा पनि यो पर्वलाई...