आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेउडा गीतमा लोभलाग्दो पुनर्जागरण : ‘मुसुर्दानी’

बोरामा मुला खाँदेझैँ अन्तिम यात्रुलाई ग्यालरीमा खाँदेपछि सहचालकले ढोका ढप्कायो । माइक्रोबस अघि बढ्यो, सेती किनारको राजमार्गमा । तल सेती पूर्व ओरालो बगिरहेछ, माइक्रोबस पश्चिम उकालो । माइक्रोबसलाई ड्राइभरले धक्कामुक्का...