आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार एसपी आशाको ८० वर्षमा निधन

काठमाडौँ । इतिहासका बारेमा उपन्यास लेखेका साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ । तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा...