आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान...