बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

धनगढी । फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ । काठमाडौँको सिनामंगलस्थित केएमसी  टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या...