आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ आउँदै

काठमाडौँ ।  निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। उनको निर्देशनमा आगामी मङ्सिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ। ...