बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘मिस्टर ग्लोबल’मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की

काठमाडौँ । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन्...