आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेल खरिद बिक्रीबारे प्रचण्ड, देउवा र नेपालबिच छलफल

काठमाडौँ । प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका...