काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् । राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन्...