आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए। स्वदेश फर्किएपछि उनले...