आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला टी- २० क्रिकेट शृंखला : मारिकोको उत्कृष्ट बलिङसँगै हङकङ च्याम्पियन

काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको उपाधि आयोजक हङ्कङले जितेको छ । हङ्कङले आाइतबार खेलिएको फाइनल खेलमा तान्जनियालाई पाँच विकेटले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो...