मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् ।  अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। ...