आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दयाहाङ र दिव्याको ‘वरिष्ठ बलराम’ मंसिर २५ बाट फ्लोरमा

काठमाडौँ । रोहित अधिकारीको निर्माण रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कन २५ मङ्सिरबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् । ...