आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी सांस्कृतिक नगरपालिकाको अन्तर्राष्ट्रिय समन्वयकर्तामा सापकोटा मनोनीत

  रुपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिकाले गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय समन्वयकर्ता मनोनीत गरेको छ । संयुक्त अधिराज्य बेलायत निवासी सापकोटालाई  नगरपालिकाले नगरपालिकालाई कुनै आर्थिक भार नपर्ने गरी अन्तर्राष्ट्रिय...