आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी...