आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा कृषिमा आबद्ध ७७ प्रतिशत परिवारलाई  उत्पादनले वर्षभरि खान नै पुग्दैन

मकवानपुर । बागमती प्रदेशमा कृषि पेसामा आश्रित परिवार मध्ये ७७ प्रतिशतलाई वर्षभरि खानसम्म पुग्दैन । राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार प्रदेशमा मुख्य पेसा कृषि अपनाउने कुल परिवार मध्ये २३ प्रतिशत...