जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई स्याउका ६ हजार ५ सय बिरुवा वितरण गरेको छ। तातोपानी-१ राँका गाउँका स्याउ किसानलाई वितरण गरिएको हो। स्याउका बिरुवा...