मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा राखी ढुङ्गानाको नाम सिफारिस

काठमाडौँ । नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहने गरी सर्वोच्च अदालतको न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नहकुल सुवेदीपछि करिब ६ महिना प्रधानन्यायाधीश...