आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इमेज सहकारीको रकम हिनामिना आरोप लागेका देवकुमारसँग १८ वटा घर र ४५ कित्ता जग्गा

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली सहकारी ठगी प्रकरणपछि ६ महिनादेखि बेपत्ता छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने अध्यागमन मार्फत...