आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका मन्त्रीहरुको आरोप– केन्द्र सरकार नै प्रदेशको औचित्य समाप्त पार्ने भूमिकामा

सुर्खेत । कार्तिक १७ गते मध्यरात जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा सुरुवातदेखि नै कर्णाली प्रदेश सरकारको सिङ्गो मन्त्रिपरिषद् टोली सक्रिय छ । मुख्यमन्त्री राजकुमार शर्मादेखि मन्त्रीहरु...