सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौँ : अध्यक्ष थेबे

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले  युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी...