आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा

गोरखा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत गोरखाको...