आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल्जेरियामा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जियर्स– अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।  सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले...