सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

काठमाडौँ । सरकारले स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव...