आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...