आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आधुनिकताले पञ्चेबाजा संरक्षणमा चुनौती

ढोरपाटन । हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको...