आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामान्य बन्दै बल्खु क्षेत्र, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शन सकिएपछि  बल्खु क्षेत्र सामान्य बन्दै गएको छ ।  प्रदर्शनकारी घरतर्फ लागेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो ।  ...