आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा

तेल अभिभ । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको...